गर्मी बढ्यो

काठमाडौं । यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तन : न वर्षा न हिमपात

काठमाडौँ । यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक … पूरा पढ्नुहोस् »

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडौँ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको … पूरा पढ्नुहोस् »

निगल्दो माघमा हुस्सु र चिसो स्याँठ- ‘बाँचीवर्ती रहे भोग्न, देख्न पाइने रे छ’

काठमाडौँ । तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन् । मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान … पूरा पढ्नुहोस् »

कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको, साँझबाट क्रमिक सुधार हुने

काठमाडौँ । देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल … पूरा पढ्नुहोस् »

मौसम अनुकुल रहेकाले हवाई उडान नियमित सञ्चालन

काठमाडौँ । मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान … पूरा पढ्नुहोस् »

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल … पूरा पढ्नुहोस् »

माघे सङ्क्रान्तिको दिन, आजको मौसम कस्तो रहला ?

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, … पूरा पढ्नुहोस् »

तराईका थोरै भू-भागमा अहिले हुस्सु/कुहिरो

काठमाडौं । तराईका थोरै भू-भागमा अहिले हुस्सु/कुहिरो लागेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यत: मौसम सफा छ । शनिबार दिउँसो कर्णाली, गण्डकी र प्रदेश … पूरा पढ्नुहोस् »