कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको, साँझबाट क्रमिक सुधार हुने

काठमाडौँ । देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल … पूरा पढ्नुहोस् »

मौसम अनुकुल रहेकाले हवाई उडान नियमित सञ्चालन

काठमाडौँ । मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान … पूरा पढ्नुहोस् »

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल … पूरा पढ्नुहोस् »

माघे सङ्क्रान्तिको दिन, आजको मौसम कस्तो रहला ?

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, … पूरा पढ्नुहोस् »

तराईका थोरै भू-भागमा अहिले हुस्सु/कुहिरो

काठमाडौं । तराईका थोरै भू-भागमा अहिले हुस्सु/कुहिरो लागेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यत: मौसम सफा छ । शनिबार दिउँसो कर्णाली, गण्डकी र प्रदेश … पूरा पढ्नुहोस् »

आजको मौसम: तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली

काठमाडौं । तराईमा हुस्सु र कुहिरो लागेको छ । मध्य तराईमा शीतलहर पनि चलिरहेको छ । पहाडी क्षेत्रमा बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारपश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा … पूरा पढ्नुहोस् »

युरोपमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

काठमाडौं । युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस (६६ एफ) रेकर्ड भएको छ भने स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम … पूरा पढ्नुहोस् »

पानी नपरेका कारण प्रदूषण बढ्यो

काठमाडौँ । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौँ उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार … पूरा पढ्नुहोस् »

चिसोबाट बच्न मुढा वितरण

काठमाडौँ । कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था … पूरा पढ्नुहोस् »

आजको मौसम : हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको … पूरा पढ्नुहोस् »