तनहुँ- १ अपडेट: स्वर्णिम वाग्ले ७६ सय मतान्तरले अगाडी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । अहिलेसम्म ३५ हजार ३६ मत गणना गरिएको छ र रास्वपाका स्वर्णिम वाग्ले … पूरा पढ्नुहोस् »

चितवन-२ अपडेट: तीन वडाको गणना सकिदा लामिछानेको अग्रता कायमै

चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता … पूरा पढ्नुहोस् »

बारामा उपेन्द्र यादव पछि परे, शिवचन्द्र कुशवाहको अग्रता

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ६२८ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले … पूरा पढ्नुहोस् »

चितवन २ मा रवि लामिछानेले अग्रता लिए

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छामनकामनामा २४ सय ९२ मत गन्दा रविले ११५५ मत पाएका छन् । दोस्रोमा एमालेका रामप्रसाद … पूरा पढ्नुहोस् »

बारा-२ अपडेट: यादवलाई पछ्याउदै कुशवाह र पौडेल

बारा । बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन । पछिल्लो अपडेट अनुसार बारामा जसपा अध्यक्ष यादवले ५१३ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका … पूरा पढ्नुहोस् »

तनहुँ १ मा माओवादीले लियो कांग्रेससँग बदला

काठमाडौं । माओवादी अहिले सत्तारुढ गठबन्धनको ठूलो दल हो । सरकारको नेतृत्वसमेत माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । उपनिर्वाचनमा प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हेलिकोप्टर चढेर … पूरा पढ्नुहोस् »

बारा २ मा उपेन्द्र यादवको सुरुवाती अग्रता, रमेश खरेल चौथो

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बारा २ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ । पाँच सय मत गन्दा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत पाएका छन् … पूरा पढ्नुहोस् »

उपनिर्वाचनको समीक्षा गर्दै देउवाले भने, कांग्रेस क्रिटिकल अवस्थामा पुग्यो, एकताबद्ध हुन जरुरी छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको विश्लेषण गरेका छन् । उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीसामु चुनौती खडा भएको र चौतर्फी आक्रमण भएको उनको … पूरा पढ्नुहोस् »

चितवन २ को मतगणनामा सिडिओ पौडेललाई नै प्रवेश रोक

काठमाडौं । चितवन २ को मतगणना सुरु भएको छ । मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई प्रवेशमा रोक लगाइएको छ ।नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सिडिओ … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएनन्, नयाँ सरकार बनाउने तयारी

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री लिला गिरी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । विश्वासकाे मत नपाएपछि गिरी नेतृत्वकाे सरकार ढलेकाे छ । सरकारमा रहेका माओवादीसहितका आठ दलले … पूरा पढ्नुहोस् »