कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले काठमाडौंँ महानगरपालिकाले सिंहदरबार लगायत महानगरभित्रको फोहोर व्यावस्थापन नगरेर अराजकता निम्त्याएको बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोरको विषयलाई लिएर विहिबार … पूरा पढ्नुहोस् »

सिंहदरबार वा राजधानी काठमाडौंबाट अन्तै सार्न बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले सिंहदरबार र देशको राजधानी अन्तै सार्न आग्रह गरेका छन् । संघीय सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै उनले सिंहदरबार अन्तै सारे … पूरा पढ्नुहोस् »

युवा संघको अध्यक्षमा क्षितिज थेवे, महासचिवमा सुमन पुरी

काठमाडौं । एमाले भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन भएका छन् । बाँकेको नेपालगञ्जमा जारी युवा संघको नवौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत … पूरा पढ्नुहोस् »

रामचन्द्र संघई बाहिरिएपछि दोस्रो चरणमा अन्जान र उमेशबिच प्रतिस्पर्धा हुने

काठमाडौं । उद्योग वाणिज्य महासङ्घको निर्वाचन दोस्रो चरणमा पुगेको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा सरेको हो । पहिलो चरणको … पूरा पढ्नुहोस् »

पैसाको कुनै पनि लेनदेन भएको छैन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको कुरा मात्र आएको बताएका छन् । तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

रास्वपाले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाएपछि आले आक्रोशित

काठमाडौं । मन्त्री बन्न भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो टेप सार्वजनिक भएपछि रास्वपाले बुधबार उनलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ … पूरा पढ्नुहोस् »

तत्काल प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त गर्न माग गर्दै बारले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । नेपाल बार एसोसिएसनले तत्काल प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तको सिफारिस गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार बिहान बारका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वमा गएको … पूरा पढ्नुहोस् »

बालुुवाटारमा शेखर–गगन समूहको बैठक जारी

काठमाडौं । बालुवाटारमा मन्त्री छनोटका लागि शेखर– गगन समुहको बैठक जारी छ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक जारी राखेको हो । बालुवाटारमा जारी … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : विशेष समयमा विशेष कुरा कसले के भने ?

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून, बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, सङ्क्रमणकालीन न्याय, महिला योगदानको दस्ताबेजीकरण, मलखाद र सिँचाइलगायत समसामयिक मुद्दाले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनले दियो अल्टिमेटम

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन नेपाल बार एशोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ । आज पत्रकार सम्मेलन गर्दै एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको … पूरा पढ्नुहोस् »