काठमाडौँ उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौँ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । … पूरा पढ्नुहोस् »

‘भोट हाल्न जाउँ भनेर कसैले भनेन्, कसैले खबर गरेको भए जाने थियौँ’

काठमाडौँ । बर्दिया ठाकुरद्वार-९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहनु छ । उहाँलाई सघाउँदै श्रीमति नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ । देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ … पूरा पढ्नुहोस् »

आफ्ना प्रतिनिधि छान्न मतदान

काठमाडौँ । संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा एवं प्रदेशसभाका लागि मतदान सुरु भएको छ । पाँच वर्ष शासन गर्ने प्रतिनिधि छान्नका लागि भइरहेको यो … पूरा पढ्नुहोस् »

महिला हिंसा सहित आर्थिक हिंसा- ‘शरीरमा तातो चिया हालिदिने र भर्‍याङबाट धकेल्नेजस्ता हिंसा हुन थाल्यो’

काठमाडौँ । चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिनुभयो । एमबिबिएस सकेर विवाह गरेकी उहाँको विवाहपछि एमडी पढ्ने योजना थियो । … पूरा पढ्नुहोस् »

पाल्पाली मतदाता भन्छन्, ‘हाम्रालाई होइन राम्रालाई मत दिन्छौँ’

रामपुर (पाल्पा), । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन् । मतदाता … पूरा पढ्नुहोस् »

सिन्धुलीकी गौरी तामाङ भन्छिन्- श्रीमानले अर्की श्रीमति लिएर हिँडे, मेरो जीवन बालुवामै गयो

काठमाडौँ । सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकताहरु सडकमा माइकिङ् गर्दै प्रचारप्रसार गर्छन् तर उहाँलाई यसले छुँदैन । … पूरा पढ्नुहोस् »

मतदाताको गुनासो : विद्युत् आएन तर भोट हाल्ने दिन आयो

काठमाडौँ । नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा … पूरा पढ्नुहोस् »

गण्डकीको निर्वाचन : हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो

गण्डकी । हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ छ । स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थानअनुसार … पूरा पढ्नुहोस् »

मतदाता भन्छन् : जनताको दुःख बुझ्ने नेता को छ र ?

काठमाडौँ । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् … पूरा पढ्नुहोस् »

मुक्त कमैयाको गुनासो : सबै राजनीतिक दलले हामीलाई फुटबलजस्तै बनाएर खेले !

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै हुनुहुन्थ्यो । शिविरमा रहेको सार्वजनिक भवनमा उहाँलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए । उहाँले … पूरा पढ्नुहोस् »