हराउँदै छन् काठका ठेकी

मन्थली । रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन् । उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले … पूरा पढ्नुहोस् »

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी … पूरा पढ्नुहोस् »

बेनीमा प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने … पूरा पढ्नुहोस् »

‘म टुहुरो भएँ : १४ वर्षमा बुबा बिते, अहिले छोराछोरी विदेशिए’

गण्डकी । ‘म टुहुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर’, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो । … पूरा पढ्नुहोस् »

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी गर्दै तोगीका युवा

कास्की । कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका छन् । उनले सहर झर्ने र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा … पूरा पढ्नुहोस् »

समयमै हिउँ परेपछि मनाङका किसान खुशी

मनाङ । विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयमै हिमपात … पूरा पढ्नुहोस् »

अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरियो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उनी भन्छन्, ‘जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन … पूरा पढ्नुहोस् »

उमेर ढल्केपछि चाहियो नागरिकता…

सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लागेका छन् । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उनलाई नागरिकताको आवश्यकता महसुस भएको … पूरा पढ्नुहोस् »

गृहिणी महिला उद्यमी, सीपले बदलियो जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर … पूरा पढ्नुहोस् »

निजगढको पुरानो जङ्गलमा सिर्जित जैविक विविधता नयाँ रुखले धान्दैन

(१)“यदि गरीबहरुको समस्या र पिँडाहरुको लागि प्रकृतिको नियम जिम्मेवार नभएर हाम्रो ब्यवस्था जिम्मेवार होभने हामी निकै ठूलो अपराधी हौँ ”(–चार्ल्स डार्विन ) । ई.सं.२०२३ को नोभेम्बर ३० देखी डिसेम्बर १२ … पूरा पढ्नुहोस् »