पहिरोको कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध 

काठमाडौं । पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् ।  बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।  सडक अवरोध … पूरा पढ्नुहोस् »

बेंसीसहर-चामे सडक एक साता बन्द हुने

लमजुङ । मनाङ जाने एक मात्र बेंसीसहर(चामे सडक एक साता बन्द हुने भएको छ । सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि बिहीबार बिहान ८ बजेदेखि एक साता बन्द … पूरा पढ्नुहोस् »

सिमलको रुखले रोकिएको सडक निर्माण

काठमाडौँ । वि.सं२०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की पुल छ … पूरा पढ्नुहोस् »

काठमाडौँका भित्री सडकमा खाल्डैखाल्डा

काठमाडौँ । काठमाडौँ–३२ का सुमन अधिकारी सडकमा रहेको हिलो आफ्नो पसल भित्रै पस्दा हैरान हुनुहुन्छ । केही दिन पहिले मात्रै खानेपानीका लागि भन्दै सडक खनिएकामा अझै राम्रोसँग पुरिइसकेको छैन । … पूरा पढ्नुहोस् »

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ … पूरा पढ्नुहोस् »

विपद् सतर्कता अपनाउन जुट्दै स्थानीय तह

काठमाडौँ । मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् । विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ । प्राकृतिक प्रकोपका … पूरा पढ्नुहोस् »

मनोहरा खोलाको कटानले बस्ती जोखिममा

काठमाडौँ । चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन … पूरा पढ्नुहोस् »

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालियो

काठमाडौ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो … पूरा पढ्नुहोस् »