नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।०८१ को तेस्रो समीक्षा शुक्रबार सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले हायर पर्चेज … पूरा पढ्नुहोस् »

नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न विशेष साधारण सभा आज बस्दैछ । सभा बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ … पूरा पढ्नुहोस् »

नवजागरण साकोसको कुल संस्थागत पुँजी ९ प्रतिशत

मन्थली १ । रामेछाप स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाले २०८१ बैशाख मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना यस्तो रिपोर्ट … पूरा पढ्नुहोस् »

आगामी बजेट मार्फत उर्जा दशक घोषणा गर्न इप्पानको माग

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गर्नु पर्ने बताएका छन् । उनले ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनु पर्नेमा … पूरा पढ्नुहोस् »

बजेट र मौद्रिक नीतिबीच तालमेल गरेर सरकार अगाडि बढ्ने छः सचिव मरासिनी

काठमाण्डौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने भएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको … पूरा पढ्नुहोस् »

आइएमई लाइफ इन्स्योरेन्सले जेठ २८ गते बोलायो साधारण सभा

काठमाण्डौं । आइएमई लाइफ इन्स्योरेन्सले सातौंं वार्षिक साधारणसभा आगामी जेठ २८ गते आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्सालमा गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २५ प्रतिशतले हुन … पूरा पढ्नुहोस् »

नेपाल लाइफ क्यापिटलको सीईओमा घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । घिमिरेको … पूरा पढ्नुहोस् »

एडिबीद्वारा भारतमा विद्युत आपूर्ति सुधार गर्न १४ करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत वितरण प्रणालीलाई बढावा दिन र विद्युत आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

काठमाडौं । प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर अटोमेटेड बजेटिङ्ग सोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ । प्राइम कमर्सियल बैंकको कमलपोखरीस्थित प्रधान कार्यालयमा भएको सम्झौतामा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई दुसित प्रिन्सेसमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई दुसित प्रिन्सेस काठमाडौंमा छुट हुने भएको छ । बैंक र लाजिम्पाट, काठमाडौंस्थित दुसित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »