चण्डेश्वरीको जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले बार्षिक कार्य योजना अन्र्तगत महिला बिकास उप समितिको संयोजकत्वमा मातातिर्थ आँैसिको अवसरमा बनेपा वडा नं. ८, स्थीत संस्थाको केन्द्रिय कार्यालयसंगै संस्थाका अध्यक्ष … पूरा पढ्नुहोस् »

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य समायोजन

काठमाडौं । टाटा मोटर्सको नेपालका एक मात्र आधिकारिक वितरक सिप्रदी टे«डिङले टाटाका जेन्युइन पार्ट्सको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरमा ग्राहकले पहिलेको तुलनामा कम मूल्यमा टाटा … पूरा पढ्नुहोस् »

सूर्य नेपालको ‘टोफिचो टड्का इमली’ बजारमा

काठमाडौं । सूर्य नेपालले कन्फेक्सनरी ब्रान्ड ट्रोफिचोअन्तर्गत नयाँ टफी ‘टड्का इमली’ बजारमा ल्याएको छ । ‘टेस्टको नयाँ ब्लेस्ट’को नारासहित यो चकलेट बजारमा सार्वजनिक गरिएको हो । टड्का इमलीमा इमलीको स्वादका … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाण्डौं । एन आई सी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न WAFF Women’s Championship 2024 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको … पूरा पढ्नुहोस् »

सर्वोच्चद्वारा विज्ञापन नियमावली खारेज गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० खारेजीको माग गर्दै परेको रिटमा नियमावलीको संशोधित व्यवस्थाले विज्ञापन एजेन्सीहरुको हकहितमा कुनै प्रतिकुल असर नपुर्‍याएको भन्दै खारेज गर्न अस्वीकार … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक

काठमाण्डौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले २०८० चैत्र मसान्तसम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनबाट सुरु गरेको छ । कार्यक्रमकाबीच वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित बैंकले आफ्नो वीरगञ्ज शाखा … पूरा पढ्नुहोस् »

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटलबीच सम्झौता

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर ललितपुर १, महालक्ष्मिस्थान अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच जिएसएमएचआरसीका … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई भिवान्ता काठमाडौंमा छुट

काठमाडौं । सिटिजन्स बैंक र झम्सिखेल, ललितपुरस्थित भिवान्ता काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबीच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरूलाई सरल र सहजरूपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । … पूरा पढ्नुहोस् »