विसं २०७८ः मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मार्यो

–रमेश लम्साल काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता … पूरा पढ्नुहोस् »

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

काठमाडौँ । आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ । नयाँ वर्ष … पूरा पढ्नुहोस् »

एनसीसी बैंकले नाई संघ सदस्यहरुलाई छुट दिने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, … पूरा पढ्नुहोस् »

संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न सहयोग गरिदिन आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको … पूरा पढ्नुहोस् »

नेपाल बैंकबाट विद्यार्थीले सहुलियतपूर्ण कर्जा पाउने

काठमाडौँ । नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले विश्वविद्यालयसँग बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता गरी उक्त सेवा दिने भएको हो । उक्त सम्झौता … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको १४औं स्थापना दिवस सम्पन्न

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहकारीमा सदस्यको ठूलो पुँजी जम्मा भएकाले अब सुशासन र नियमनमा ध्यान दिनुपर्ने बताएकी छिन् । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४औं … पूरा पढ्नुहोस् »

नबिल बैंकको क्यासब्याक योजना सार्वजनिक

काठमाडौँ । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँवर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजीविकास … पूरा पढ्नुहोस् »

वर्षको अन्तिम दिन सेयर बजार हरियोमा बन्द

काठमाडौं । वर्ष २०७८ को अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको … पूरा पढ्नुहोस् »

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले भोलिदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि … पूरा पढ्नुहोस् »

नेटवर्कको सिग्नल छ, फोनले कामै गर्दैन

काठमाडौँ । नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ । उनको मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग … पूरा पढ्नुहोस् »