लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर … पूरा पढ्नुहोस् »

संसदीय समितिको माग गदै नेविसंघको प्रश्न- रवि दाइ खै जिवी राई ?

काठमाडौं । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि सरकारले संसदीय समिति गठन नगरेपछि नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री … पूरा पढ्नुहोस् »

अपांगता भएकाहरूको आन्दोलनमा बल प्रयोग

काठमाडौं । अपांगता भएकाहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएको संघर्ष समितिका प्रवक्ता गणेश केसीले … पूरा पढ्नुहोस् »

संसद् अवरोधका विषयमा प्रधानमन्त्री र सभामुख छलफल गर्दै

काठमाडौं । संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन् । प्रतिपक्षीको अवरोधका कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा सभामुखले गम्भीर रूपमा … पूरा पढ्नुहोस् »

सहकारी ठगलाई कारबाही माग गर्दै महिला संघको प्रदर्शन

काठमाण्डौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघले सहकारी ठगलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ। साथै नागरिकहरूले सहकारीमा जम्मा गरेको बचत फिर्ता हुनुपर्ने महिला संघको भनाइ छ। महिला संघले … पूरा पढ्नुहोस् »

जिबी राईको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतले गर्‍यो अस्‍वीकार

काठमाण्डौं । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ। आइतबार बसेको न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको … पूरा पढ्नुहोस् »

ट्रायल सेन्टरहरुमाथि कारबाही गर्न सतर्कता केन्द्रको निर्देशन

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकामा सवारी चालक अनुमतिपत्रका लागि चलिरहेका दिएको छ । यातायात व्यवस्था कार्यालयहरु (सवारी चालक अनुमतिपत्र), राधेराधे भक्तपुर, ठूलोभर्‍याङ, चाबहिल र एकान्तकुनालाई पत्र लेख्दै केन्द्रले … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दा ‘हेर्दा हेर्दै’मा

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्दा हेर्दै’मा परेको छ । मुद्दा … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले मुख्यमन्त्रीलाई विश्वासको मत दिन पार्टी केन्द्रबाट निर्देशन … पूरा पढ्नुहोस् »

गिरिबन्धु टि इस्टेटको निर्णय गराउने माथि थप अनुसन्धान गरियोस् ः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता प्रदीप पौडेलले गिरिबन्धु टि इस्टेटको जग्गामा नीतिगत भ्रष्टचार भएकाले राज्य मातहत ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व प्रधानमन्त्री केपी ओली … पूरा पढ्नुहोस् »