संसद्को बजेट अधिवेशन वैशाख २५ मा बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा … पूरा पढ्नुहोस् »

सफाइसँगै सदस्यसचिव थापाले थाले विद्युत् शवदाह निःशुल्क गर्ने घोषणा

काठमाडौं । जलहरी भ्रष्टाचार प्रकरणमा सफाइ पाएसँगै मिलनकुमार थापाले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवको जिम्मेवारी सम्हालेका छन् । थापालाई कोषका कर्मचारीले दुबोको माला र पुष्पगुच्छासहित बुधबार बिहान स्वागत गरे । … पूरा पढ्नुहोस् »

विश्वकप खेल्ने नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा अनिल शाह, सागर ढकाल … पूरा पढ्नुहोस् »

सदैव मजदुरका हकहितमा कांग्रेस क्रियाशील छ ः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बद्र्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन् । मजदुर … पूरा पढ्नुहोस् »

श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको छ ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । … पूरा पढ्नुहोस् »

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले … पूरा पढ्नुहोस् »

सिम्रिक एयरका पाइलट निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई प्राधिकरणले उडान सुरक्षाको प्रोटोकल पालना नगरेको भन्दै सक्रिय ड्युटीबाट निलम्बन गरेको हो । मंगलबार बिहान कतार एयरवेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड … पूरा पढ्नुहोस् »

अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा प्रहरी अपरेसन

अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीले विद्यार्थी आन्दोलन नरोकिएपछि मंगलबारदेखि प्रहरीलाई परिचालन हुन अनुमति दिएको छ । यसबारेमा वक्तव्य जारी गर्दै युनिभर्सिटीले भनेको छ, आज राति ९ बजेपछि युनिभर्सिटीको अनुरोधमा न्युयोर्क प्रहरी … पूरा पढ्नुहोस् »

जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ

काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र … पूरा पढ्नुहोस् »

१८ दिनमा आगलागी र डढेलोले लियो १५ जनाको ज्यान

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि १८ गते (आज) आगलागी र वन डढेलोमा परी १५ जनाको मृत्यु भएको छ । यस अवधिमा … पूरा पढ्नुहोस् »