प्रहरीले सामाजिक सद्‌भावमा खलल पुर्‍याउने सामग्री पोस्ट गर्नेलाई कारबाही गर्ने

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्‌भाव खलल पुर्‍याउने गतिविधि गरे कारबाही गर्ने भएको छ । प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा तथा … पूरा पढ्नुहोस् »

धार्मिक तथा सामाजिक सद्भावमा खलल् पुग्ने गतिविधि नगर्न कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले बाँके घटनाले सामाजिक एकता र सद्भावनामा खलल् पु¥याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सांस्कृतिक, धार्मिक, राजनैतिक एवं … पूरा पढ्नुहोस् »

एमाले गण्डकीमा पृथ्वीसुब्बा र खगराजका बिच प्रतिस्पर्धा

काठमाण्डौं । नेकपा (एमाले) गण्डकीको जारी अधिवेशनमा नेतृत्व चयनका लागि चुनाव हुने पक्कापक्की भएको छ। प्रदेश अधिवेशनहरूमा एमाले भित्रको नयाँ शक्ति संघर्ष देखिइरहँदा गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने

काठमाण्डौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतबारे समेत छलफल भएको बताए … पूरा पढ्नुहोस् »

भारतीले सुरु गरिन् अनशन

काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् । माइतीघरमण्डलामा आज बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले … पूरा पढ्नुहोस् »

जनयुद्ध दिवसको बिदा रद्द गर्न ओलीको आग्रह

काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसका अवसरमा फागुन १ मा दिने गरिएको बिदा रद्द गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको … पूरा पढ्नुहोस् »

पेमेन्ट गेटवे प्रकरणमा सुवेदीविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे) अनियमितता प्रकरणमा अर्थ मन्त्रालयका पूर्वसचिव शान्तराज सुवेदी पनि मतियार भएको निष्कर्ष निकालेको छ । बजेटको रातो किताबमा नपरेको … पूरा पढ्नुहोस् »

कृष्णबहादुर महरासँग सीआईबीले लियो बयान

काठमाडौं । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएर छोडेको छ । भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख महराको बयान … पूरा पढ्नुहोस् »

बझाङमा लगातार भूकम्प

काठमाडौं । बझाङमा हिजो दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पपछि लगातार परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले … पूरा पढ्नुहोस् »

अवस्था सामान्य बन्दै नेपालगन्ज

नेपालगन्ज । हिन्दु र मुस्लिम युवाबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् । धार्मिक … पूरा पढ्नुहोस् »