चिनियाँ लगानीकर्तालाई नेपाल अवसर भूमि ,दुवैतर्फका सरकार र निजी क्षेत्रले सहकार्य गछौँ : प्रधानमन्त्री प्रचण्ड

चीन । नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणको लागि दुवैतर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा … पूरा पढ्नुहोस् »

नेपाली सेनाका प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३औं संस्करणको ‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन उनी आइतबार … पूरा पढ्नुहोस् »

कांग्रेस बैठकमा मन्त्रीहरूको कार्यशैलीको आलोचना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको चर्को आलोचना भएको छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीका मन्त्रीहरूको कार्यशैलीलाई लिएर आलोचना गरेका हुन् । केन्द्रीय … पूरा पढ्नुहोस् »

नेपाली टोली एसियाड खेल्न हाङजाओ प्रस्थान , सन्दीप भोलि जाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने १९औं एसियन गेम्स खेल्न सोमबार चीन जाने भएका छन् । एसियाड खेल्न नेपाली टोली आज हाङजाओ प्रस्थान गरिसकेको छ । नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका … पूरा पढ्नुहोस् »

बेइजिङ पुगे प्रचण्ड

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे … पूरा पढ्नुहोस् »

पौडेलले भने- प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न निर्देशन दिनुपर्ने बताएका छन् । ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने मुद्दा : स्थगितको सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको … पूरा पढ्नुहोस् »

आज प्रधानमन्त्री दाहाल बेइजिङ जाँदै

काठमाडौं । एक साताको औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज बेइजिङ जाने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ । … पूरा पढ्नुहोस् »

१५ वाणिज्य बैंक सरकारविरुद्ध गए सर्वोच्च अदालत

काठमाडौं । १५ वटा वाणिज्य बैंकहरुले संयुक्त रुपमा सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । वाणिज्य बैंकहरुले एफपीओ र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको … पूरा पढ्नुहोस् »

राष्ट्रपति सी जिनपिङले आयोजना गरेको भोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी

चीन । १९ औँ एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको छ । चिनियाँ राष्ट्रपति सी … पूरा पढ्नुहोस् »