फेरीपनि त्रिभुवन विमानस्थलमा एक किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरिपनि अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम बरामद भएको हो । प्रमुख डीआईजी अर्जुन … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनमा आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै आयोग

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाताहरुको अन्तिम नामावली प्रकाशित गर्दैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमबार सातै वटा प्रदेशमा … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाण्डौ । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक आइतबार बिहान सवा आठ बजेदेखि प्रधानमन्त्री निवासमा बैठक बसिरहेको बालुवाटार स्रोतले जानकारी दियो। जारी बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने महासचिव … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम सरकार हेरफेर गर्न माओवादीका बहुमत सांसदको माग

काठमाडौं । नेकपा माओवादी सुदूरपश्चिम संसदीय दलका बहुमत प्रदेशसभा सदस्यहरूले सरकार हेरफेर गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकार सुस्त भएको भन्दै माओवादी प्रदेश संसदीय दलका प्रमुख सचेतक … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उम्मेदवार तय गर्ने लगायतका एजेण्डा रहेको पार्टीका प्रचार विभाग प्रमुख … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : एमालेले १९ सिटमा उम्मेदवारी दिने

काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । आज (शुक्रबार) बसेको सचिवालय बैठकले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको हो । सत्ता … पूरा पढ्नुहोस् »

आन्दोलनकारीको मृत्युपछि सर्लाही बरहथवामा कार्फ्यू आदेश जारी

जनकपुरधाम । आज शुक्रबार सर्लाहीको बरहथवामा आन्दोलको क्रममा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि … पूरा पढ्नुहोस् »

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

काठमाडौँ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका … पूरा पढ्नुहोस् »

‘धरान डे’ उत्सवमा बालेन अतिथि बनेर धरान पुगे

धरान । शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अतिथि बनेका छन् । धरान उपमहानगरपकालिकाका प्रमुख हर्क साम्पाङको निमन्त्रणामा बालेन शुक्रबार धरान पुगेका हुन् । … पूरा पढ्नुहोस् »

स्वदेश फर्किए विदेशमन्त्री जयशंकर

काठमाडौं । विहिबार काठमाडौँ आएका भारतीय विदेशमन्त्री एस जयशंकर आज स्वेश फर्किएका छन् ।  विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले बिदाई गरेका छन् ।  स्वदेश फर्किनुअघि शुक्रबार विदेशमन्त्री … पूरा पढ्नुहोस् »