सन्दीपको मुद्दामा बहस सकियो , आजै साँझ आदेश आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । न्यायाधीशहरूले फैसला लेख्न थालेका छन् । साँझ ७ बजे आदेश आउने बताइएको छ । एक किशोरीलाई … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसद्वारा बालकुमारीमा भएको घटनाको छानबिनको माग,घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनको माग गरेको छ । कांग्रेसका सूचना विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बालकुमारीमा भएको घटनाप्रति कांग्रेसको ध्यानाकर्षण भएको … पूरा पढ्नुहोस् »

अपडेट : प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको … पूरा पढ्नुहोस् »

बालकुमारीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारीविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । आज शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ … पूरा पढ्नुहोस् »

बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको गाडीमाथि आगजनी

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री र पीएसओलाई … पूरा पढ्नुहोस् »

जेलमुक्त भएपछि कांग्रेस नेता बालकृष्ण खाण पहिलो पटक सानेपा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएका कांग्रेस नेता बालकृष्ण खाण पहिलो पटक सानेपा पुगेका छन् । कांग्रेसको केन्द्रीय समितिको बैठकमा सहभागी हुन … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारीविरुद्ध परेको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई ,आजै फैसला आउन सक्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवइ हुने छ । सन्दीप पक्षबाट दुईजना कानुन ब्यवसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै आज बहस सकिने छ। गत आइतबारदेखि काठमाडौं … पूरा पढ्नुहोस् »

कांग्रेसले केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरू

ललितपुर । ललितपुरको सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारदेखि सुरू भएको छ। संघीय सरकारमा सामेल मन्त्रीहरूले पार्टीसँग समन्वय नगरी कामकारबाही गरेको गुनासा आएपछि मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्न यसपालि … पूरा पढ्नुहोस् »