सभापति लामिछानेद्वारा कान्तिपुर पब्लिकेशन विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मंगलबार मुद्दा दायर गरेका हुन । … पूरा पढ्नुहोस् »

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हो : राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् । काठमाडौं महानगरपालिकाद्धारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको मन्त्री फेर्ने हल्ला : मन्त्रालयका कर्मचारीले मन्त्रीलाई टेर्न छाडे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठक राखे । उनले मन्त्री र सचिवहरूलाई आफूले दिएको एक वर्षको टास्क पूरा गर्न नसकेको भन्दै आक्रोश पोखे । कतिपय … पूरा पढ्नुहोस् »

प्रमुख सत्तारूढ दल माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज (मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त सम्मेलनको आयोजना गरेको पार्टी प्रवक्ता … पूरा पढ्नुहोस् »

उद्योगीले बढीमा ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई बढीमा ६० किस्तासम्म बिजुलीको महसुल तिर्न पाउने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले आफ्नै कार्यालयबाट गरे सुधारको थालनी

काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको … पूरा पढ्नुहोस् »

वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद नेपालका दलहरूबिच मेलमिलाप छ

काठमाडौं । नेपाली कांग्रेसले ४८ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद नेपालका दलहरूबिच … पूरा पढ्नुहोस् »

आफूले पनि सो विधेयक पढेकाले हरिलट्ठकको रूपमा चित्रण गर्ने प्रयास नगर्न पनि सांसदहरूलाई आग्रह ः कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्‌मा विचाराधीन विधेयक सरकारले बीचैमा अपहरण गर्न नमिल्ने बताएका छन् । मन्त्री गुरुङले संसद् र संसदीय समितिमा विचाराधीन विधेयक त्यहाँको सम्पत्ति … पूरा पढ्नुहोस् »

वीर अस्पतालको बिरामीका लागि खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । वीर अस्पतालमा आउने बिरामीका लागि खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर … पूरा पढ्नुहोस् »

बालकुमारी घटनाका मृतकका परिवारसँग शव बुझ्नेसहित चारबुँदे सहमति

काठमाडौं । बालकुमारीमा भएको घटनामा मृतकका परिवारले शव बुझ्ने भएका छन् । प्रदर्शनमा मारिएका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट गरी शव बुझ्ने … पूरा पढ्नुहोस् »