मेयर बालेनको सचिवालयको स्पष्टीकरण : प्रहरीले असभ्य व्यवहार गर्‍यो , अनावश्यक केरकार गरियो

काठमाडौँ । अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सविना काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको … पूरा पढ्नुहोस् »