अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अभिनेत्री एलिजा गौतमलाई पार्टीमा प्रबेश गराएकी छिन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । … पूरा पढ्नुहोस् »