अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । शरीरमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिका … पूरा पढ्नुहोस् »