अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमताका ३ वटा पनडुब्बी खरिद गर्ने

काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति भएको हो । साे सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका … पूरा पढ्नुहोस् »