जिल्लाका सबै नगरमा आँखा उपचारको पहुँच

काठमाडौँ । जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याइएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको हो । … पूरा पढ्नुहोस् »