आज कालरात्रि देवीको उपासना गरिँदै 

काठमाडौं । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।  पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको … पूरा पढ्नुहोस् »