आभाष सहकारीले जेष्ठ सदस्यलाई गर्यो सम्मान

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारीले ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ। संस्थाले ७० बर्ष पुरा भएका १९१ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको हो । संस्थाका … पूरा पढ्नुहोस् »