इमरान खानको घरलाई कारागार बनाइयो, श्रीमती बुशराले गरिन आत्मसमर्पण

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीलाई बुशरा बीबीले पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) समक्ष आत्मसमर्पण गरेकी छन् । उनलाई सरकारी उपहार बेचेको आरोपमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको … पूरा पढ्नुहोस् »