उच्च अदालत पाटन मातहतका सबै अदालतमा आज शोक बिदा

काठमाडौं । उच्च अदालत पाटनका सबै इजलास र मातहतका जिल्ला अदालतमा आज शोक विदा दिइएको छ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको असामयिक निधनमा शोक विदा दिइएको हो । … पूरा पढ्नुहोस् »