एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको हालको जारी तथा चुक्ता पूँजी … पूरा पढ्नुहोस् »