एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेश्नल बिच ग्राहकलाई लक्षित गरी नेपाल रेमिट इन्टरनेसनलका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्ट मार्फत पठाएको रेमिटयान्स रकम भुक्तानी गर्ने सम्झौता भएको … पूरा पढ्नुहोस् »