औद्योगिक व्यापार मेलामा उहिलेको पोखरा

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी औद्योगिक व्यापार मेलामा प्रवेश गर्नासाथ डोमभित्रको एउटा कक्षमा पोखराका पुराना फोटो झुण्ड्याइएका छन् । मेलामा बिक्री र प्रदर्शनीका लागि … पूरा पढ्नुहोस् »