काँग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्त्वपूर्ण : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन … पूरा पढ्नुहोस् »