कानुन मिचेर कसैलाई मोटाउन दिने छैंनौ : प्रमुख बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रुमख बालेन्द्र साह (बालेन)ले महानगरले आफ्नो अधिकारभित्र रहेर कानुनसम्मत अनधिकृत संरचना हटाएको बताएका छन् । आइतबार विज्ञप्ति जारी गरेर कानुनको उल्लंघन गरेर बनाइएको संरचना भत्काएको बताएका हुन् … पूरा पढ्नुहोस् »