कामपा सल्लाहकारमा श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । कामपाले मङ्गलबारको प्रमुखस्तरीय निर्णयबाट उनिलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको हो । उपत्यका ट्राफिक … पूरा पढ्नुहोस् »