आचारसंहिता उलङ्घन भएमा कारवाही गर्न, दल र उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले आचारसंहिता उलङ्घन भएमा कारवाहिको चेतावनी समेत दिएको छ । आगामी मङ्सिर … पूरा पढ्नुहोस् »