कुमारी बैंकको एकैपटक संचालनमा ल्यायो ५ वटा शाखा

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला, डल्लु र ललितपुर जिल्लाको भैसेँपाटी, टौखेल समेत गरी ५ स्थानमा शुक्रबारबाट शाखाहरु सञ्चालनमा ल्याएको … पूरा पढ्नुहोस् »