कुमारी बैंकले कात्तिक २ गतेदेखि ५ अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं । कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो … पूरा पढ्नुहोस् »