कुमारी बैंक ‘एक्सिलेन्स इन कन्जुमर कार्ड क्रेडिट’ अवार्डबाट सम्मानित

काठमाडौं । कुमारी बैंक भिसा इन्टरनेशनलद्धारा आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा ‘एक्सिलेन्स इन कन्जुमर कार्ड क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ । स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै … पूरा पढ्नुहोस् »