ज्यानै लिने कोइलीखोला, वि.सं २०३९ देखि पुल माग्दै भलवाडवासी

काठमाडौँ । बुद्धभूमि (कपिलवस्तु) । जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडवासीलाई एउटै कुराले पिरोल्छ कोइलीखोला कसरी तर्ने । दशकौँदेखि पक्की पुल माग गर्दै आएका भलवाडवासीका लागि उक्त खोला प्रत्येक वर्ष कालजस्तै … पूरा पढ्नुहोस् »