गगनको प्रस्ताव- कांग्रेस र एमाले मिलेर सरकार बनाउँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुसँग मिलेर सरकार बनाउन नेकपा (एमाले) लाई प्रस्ताव गरेका छन् । पार्टीको संवाद यात्राका क्रममा धनगढी पुगेका महामन्त्री थापाले साना दोकान बन्द गराएर … पूरा पढ्नुहोस् »