राजनैतिक उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको बताए । सो पार्टीद्वारा कैलालीको गौरीगङ्गामा आज आयोजित … पूरा पढ्नुहोस् »