संविधान जोगाउन गठबन्धन सरकार बनेको हो : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान जोगाउन गठबन्धन सरकार बनेको बताएका छन् । काठमाडौँमा आज आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले तत्कालीन (नेकपा) सरकारले नेपालको संविधान, भावना … पूरा पढ्नुहोस् »