गणेशमान सिंह स्मृति बक्सिङ : सौगात र पुरन सेमिफाइनलमा

काठमाडौँ । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफ क्लबका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै जनाले पुरुष ५७ किलो तौल समूहमा प्रतिद्वन्द्वीलाई … पूरा पढ्नुहोस् »