गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता … पूरा पढ्नुहोस् »