गरिमा विकासले सार्वजनिक गर्यो वित्तीय साक्षरता सम्बन्धी भिडियो

काठमाडौं । गरिमा विकास बैंकले वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक गरेको छ । बैंकले आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरु बढ्दै गएको जनाएको छ । … पूरा पढ्नुहोस् »