गायक कार्कीको दशैं कोशेली कर र करार

काठमाण्डौं । सदावहार गायक आनन्द कार्कीको स्वरमा गीतकार कल्याण श्रेष्ठको शव्द तथा वरिष्ठ संगीतकार शक्ति वल्लभको संगीतमा कर र करार बोलको गीत सार्वजनिक भएको छ । काठमाडौँको लबिम मलमा आयोजित … पूरा पढ्नुहोस् »