गुल्मीको इस्मामा आगलागीबाट जले ३८ घरगोठ

गुल्मीको इस्मा गाउँपालिका २ मा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर र २५ गोठ जलेको वडाध्यक्ष लोकनाथ आर्चायले बताए … पूरा पढ्नुहोस् »