गोरखा–२ मा प्रचण्ड निर्वाचित

काठमाडौं । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु निर्वाचित भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई पराजित गर्दै विजयी भएका हुन् ।प्रचण्डले २६ हजार ५०३ … पूरा पढ्नुहोस् »