ग्लोबल आइएमई बैंक सम्मानित

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ । सर्वाधिक रेमिट्यान्स … पूरा पढ्नुहोस् »