काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ जना सवारी चालकमाथि कारवाही 

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं … पूरा पढ्नुहोस् »