‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म कुनै पनि हिन्दी चलचित्र चल्न नदिने साहको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको … पूरा पढ्नुहोस् »