जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पुर्‍याइँदै

काठमाडौँ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्‍याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्‍याएको हो । … पूरा पढ्नुहोस् »